Friday, June 22, 2018
Home > पत्रपत्रिकाबाट > विप्लव समुहको चेतावनी – ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी नै छ’

विप्लव समुहको चेतावनी – ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी नै छ’

फागुन २८
चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरित धारका रुपमा आफुलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पुरा गर्ने दावी गरेको छ ।
सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: