Saturday, May 21, 2022
Home >

माटोको ढिस्कोले पुरिएर मृत्यु

बैतडी, फागुन २७ । माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गए राति दशरथचन्द नगरपालिका–२ हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमा नै मृत्यु

Read More