Saturday, May 21, 2022
Home >

सरकारी भवन अपांगता मैत्री नहुँदा सेवा लिन समस्या

मोरङ, फागुन २७ । विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेर्होनुपर्छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको तला चढ्ने ठाउँ भेटन सकस हुन्छ । उहाँ मात्र होइन विराटनगरकै खुट्टा नभएका रञ्जित उराव ह्विलचियरको भरमा तला माथि चढ्न सक्नु हुन्न । त्यस्तै विराटनगर उप–महानगरपालिकामा समेत अपांगता भएकालाई सेवा लिन निक्कै सास्ती

Read More