भवन निर्माणका लागि जग्गा उपलब्ध
कञ्चनपुर, फागुन २७ । रेडक्रस शाखा झलारीलाई कार्यालय भवन बनाउन १० धुर जमिन उपलब्ध गराउने घोषणा गरिएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको ४२औँ जिल्ला सभालाई शनिबार सम्बोधन गर्दै जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । नगर प्रमुख ऐरले रेडक्रस जनतासँग धैरै नजिक भएर
Read More