Saturday, May 21, 2022
Home >

प्रधानमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौँ, फागुन २७ । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदै छन्। राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन्। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका

Read More