Monday, May 16, 2022
Home >

मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिनुहुने

बुटवल, फागुन २७ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिनुहुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नुहुनेछ । यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत

Read More