Thursday, May 19, 2022
Home >

विष्ट परिवारद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण

काठमाडौँ, फागुन २६ । उदयपुरको बेलका नगरपालिका—१ आम्बासीस्थित श्री माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासहित हस्तान्तरण गरेको छ । स्थानीय समाजसेवी मानबहादुर विष्टको ८४ औँ जन्मोत्सव तथा चौरासी पूजा र धर्मपत्नी पूर्णमायाको ८१ औँ जन्मोत्सवका अवसरमा उहाँहरुको लगानीमा विद्यालय परिसरमा निर्मित मन्दिरको उद्घाटनका साथ हस्तान्तरण

Read More