Sunday, May 15, 2022
Home >

कर्मचारीको समायोजनपछि संघीयता कार्यान्वयन

ललितपुर, फागुन २६ । विज्ञ, जननिर्वाचत प्रतिनिधि, पूर्वकर्मचारीलगायतले कर्मचारी समायोजन सकिएपछि संघीयताको कार्यान्वयन हुने बताएका छन् । पूर्व कर्मचारी सेवा परिषद्को २७ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘संघीयताको कार्यान्वयनको वर्तमानस्थित चुनौती र सम्भावना’ विषयको अन्तक्र्रियामा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले दरबन्दी पुनरवलोकन र नियमावली पारित भएपछि समायोजन अघि बढ्ने बताउनुभयो

Read More