त्रिविको जग्गा हडप्न होडबाजी
काठमाडौँ, फागुन २६ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेका ५२५ रोपनी जग्गा विभिन्न निकायले हडपेको भए पनि ती जग्गा फिर्ता लिन त्रिवि असफल भएको छ। सबै सरकारी निकायको आँखा लाग्न पुगेको त्रिविको ती जग्गा एक दर्जनभन्दा बढी निकायले भोगचलन गरिरहेका छन् । समाचारमा लेखिएको छ, केही जग्गा त्रिवि आफैंले उपलब्ध गराएको छ भने केही
Read More