Saturday, May 21, 2022
Home >

नारी दिवसकै दिन युवतीमाथि कुटपिट, बोक्सी भन्दै बर्बर यातना !

कैलाली,फागुन २६ । देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घोडाघोडी नगरपालिका–५ देउकलीस्थित घरमा बिहान

Read More