गगन थापा होलान् त मुख्य सचेतक ?
काठमाडौं, फागुन २५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् । काग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सासदलाई मुख्य सचेतकको जिम्मेवारी दिने
Read More