Saturday, May 21, 2022
Home >

जीवनरक्षा गर्न आयोगको आग्रह

काठमाडौँ, फागुन २४ । राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको धनगढी कारागारमा रहेका २४ जना कैदीबन्दीको मागको सम्बोधन गरी जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मागहरू राखी विगत चार दिनदेखि आमरण अनशनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मागको सम्बोधन गर्न आग्रह

Read More