Tuesday, May 17, 2022
Home >

पराजुलीको कार्यशैलीप्रति न्यायाधीशहरू असन्तुष्ट

काठमाडौँ, फागुन २४ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् । आफ्नो योग्यता र जन्ममितिसम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको भन्दै उनीहरूले असन्तुष्टि जाहेर गरेका हुन् । यस्तो प्रवृत्ति नसच्चिएमा आफूहरू औपचारिक रूपमै मुख खोल्न बाध्य हुने उनीहरूको भनाइ छ । ‘एउटा मान्छेको व्यक्तिगत समस्याका

Read More