Friday, January 28, 2022
Home >

सल्लाझै आमा सुसाईरहिन् ..बलात्कारपछि हत्या गरिएकी बालिकाको शव १० महिनादेखि अस्पतालमै !

काठमाडौँ, फागुन २४ । स्वयम्भुको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ बर्षीया सन्तोषी नेपाली भेटिइन । उनलाई अरुका घरका धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्यानभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ । छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौतारिरहेकी सन्तोषीको सोतोजस्ततो कोठामा

Read More