Friday, May 29, 2020
Home >

माइक्रो दुर्घटना हुँदा एकको मृत्यु

सञ्चारक गोरखा, फागुन २३ । गोरखा नगरपालिका–१०, वीरेनचोकमा माइक्रो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ४६ ५८ नम्बरको माइक्रो दुर्घटना हुँदा मनकामना बहिरा माविमा अध्ययनरत श्रद्धा गौलीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवराण आउन

Read More