पाल्पामा १५ कुष्ठरोगका बिरामी फेला
पाल्पा, फागुन २३ । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गत आवमा पुरुष १० र महिला नौ गरी जम्मा १९
Read More