Sunday, May 15, 2022
Home >

विद्युत् उत्पादनगृह छेवैका बस्ती सोलार र टुकीको भरमा

लमजुङ,फागुन २३ । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर, उत्पादनगृहछेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् । ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्को आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । नेपाल विद्युत् प्राधिकरण र

Read More