Saturday, May 21, 2022
Home >

ठूलो छाती बनाउन वाम गठबन्धनलाई आग्रह

काठमाडौँ, फागुन २२ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै विभिन्न दलका नेताले राष्ट्रिय समस्या समाधानका लागि वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् । नेपाली जनताले वाम गठबन्धनलाई करीव दुई तिहाइ मत दिएकाले उनीहरुले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिए । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र

Read More