Saturday, May 21, 2022
Home >

भालुको आक्रमणबाट एक महिला घाइते

सञ्चारक बैतडी, फागुन २२ । जिल्लामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका ४ र ९ को सिमानामा पर्ने कोटकला जंगलमा बाख्रा चराउन गएकी सोही नगरपालिकाकी ४५ वर्षीया झुपा पाण्डेय घाइते भएकी हुन् । घाइते पाण्डेयलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

Read More