Wednesday, May 18, 2022
Home >

काँग्रेस संसदीय दलका उपनेतामा गच्छदार

काठमाडौँ, फागुन २२ । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुभएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गर्नुभएको हो । बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गर्नुभएकामा

Read More