Saturday, May 21, 2022
Home >

श्रीमतीको हत्या गरेर गाडेको खुलासा

पाँचथर,फागुन २२ । अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । गंगामाया १६

Read More