Sunday, May 15, 2022
Home >

हत्या आरोपमा तीन पक्राउ

विराटनगर, फागुन २१ । उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो । हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन

Read More