Saturday, May 21, 2022
Home >

निजी विद्यालयको शुल्क निर्धारणमा अन्योल

काठमाडौँ, फागुन २१ । नयाँ शैक्षिक सत्र सुरु हुन केही समय मात्रै बाँकी रहँदा निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा छ । विद्यालय शिक्षाको अधिकार पाएका स्थानीय तहले अहिलेसम्म शुल्क निर्धारण गर्न सकेका छैनन् भने जिल्ला शिक्षा कार्यालयले स्थानीय तहको अधिकार क्षेत्रको कुरा भन्दै चासो दिएका छैनन् । कतिपय स्थानीय तहले पुरानै शुल्कलाई निरन्तरता

Read More