Saturday, May 21, 2022
Home >

आगलागीमा बालिकाको मृत्यु

कपिलवस्तु, फागुन २० । यहाँको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो सल्किँदा यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । बालिकालाई घरभित्र सुताएर बाहिर

Read More