मजदुर समस्याले उद्योग बन्द गर्नुपर्ने बाध्यता
नगरकोट, फागुन १९ । भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा साना उद्योग झन् ठूलो समस्यामा रहेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका नवनिर्वाचित
Read More