Saturday, May 21, 2022
Home >

विश्व शान्तिका लागि बज्रगुरु मन्त्रजप

ताप्लेजुङ, फागुन १९ । विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगत्को हितका लागि यहाँ आइतबारदेखि दोस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । यही फागुन २० देखि २२ गतेसम्म स्थानीय सुकेटारमा बज्रगुरु मन्त्रजप कार्यक्रम र आचार्य पद्मसम्भव मन्त्र पूजा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय आयोजक समितिले जानकारी दिएको छ ।

Read More