Monday, May 16, 2022
Home >

फेरि हराए अर्का विद्यार्थी

काठमाडौं, फागुन १९ । ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् । ललितपुरको बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो । छाउनीस्थित संग्रहालय अवलोकन

Read More