मानव बेचविखनमा संलग्न दुईजनाविरुद्ध मुद्दा
सञ्चारक लहान, फागुन १८ । चारजना महिलालाई राम्रो कमाई हुने वैदेशिक रोजगारीको प्रलोभन दिँदैँ सिरहाको सीमावर्ती नाका माडर हुँदै भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गरिएका दुईजनाविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २६ वर्षीय मनोज वि.क. र सिन्धुली दुधौली नगरपालिका १० का २७ वर्षीय सन्तोष वि।क।विरुद्ध
Read More