Thursday, May 19, 2022
Home >

संसदमा बोल्ने कि नबोल्ने टुंगो लागेन

काठमाडौं, फागुन १७ संसदको पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेको छैन । संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका नेतासँग संसद बैठक सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो । संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले दलका नेता र सचिवालयबीच बैठक सञ्चालनसहित सचिवालयले

Read More