Saturday, May 21, 2022
Home >

च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी

ललितपुर, फागनु १६ । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताउनुभयो । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ ।

Read More