Saturday, May 21, 2022
Home >

ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

मोरङ, फागुन १५ । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्रयाक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित मिँयाको मृत्यु भएको हो । घटनामा

Read More