Saturday, May 21, 2022
Home >

दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य

पाल्पा, फागुन १५ । पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन् । पूर्वखोला गाउँपालिका–१, डिलकुमारी परियारले जमलिया पँधेराबाट सिलुवाको डाँडामा पानी डोकोमा बोक्दा बिहान बित्छ । बूढेसकालमा डोकोमा

Read More