Saturday, May 21, 2022
Home >

गाई मारेको अभियोगमा एकजना पक्राउ

सञ्चारक अर्घाखाँची, फागुन १४ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ३ वटा गाइलाई कुटपिट गरी मारेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर २ को भाटेकापोखरामा गाइलाई कुटपिट गरी मारेको भन्दै स्थानीय ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । भाटेकापोखरा निवासी वलदेव भाटकोे २ वटा गाई र यमबहादुर खत्रीको

Read More