Monday, May 16, 2022
Home >

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै

वीरगन्ज, फागुन १४ । गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आव २०७२/७३ को तुलनामा आव २०७३/७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. देवनन्दन साहले जानकारी दिनुभयो । जिल्लामा

Read More