Tuesday, May 17, 2022
Home >

नारायणी नदी सफाइ अभियान

चितवन, फागुन १४ । काठमाडौँको वाग्मतीजस्तो प्रदूषित बन्न नदिन यहाँका युवाले थालेको नारायणी नदी सरसफाइ अभियानमा स्थानीय र जनप्रतिनिधिले साथ दिएका छन् । अभियानमा आज बिहान भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, कार्यकारी अधिकृत प्रेमराज जोशी, महानगरपालिका–१ का अध्यक्ष जयराम श्रेष्ठलगायत स्थानीय युवा, समाजसेवी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो

Read More