Saturday, May 21, 2022
Home >

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

सञ्चारक सिरहा, फागुन १४ । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका–८, कसहामा गएराति एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ पूर्वबाट पश्चिमतर्फ गइरहेको अनटेष्ट मोटरसाइकललाई सोही दिशाबाट आएको उदयपुरको ओखले स्वास्थ्य चौकीद्वारा संचालित स.१ झ. ४७१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय २३ वर्षीय दीपेन्द्र महतोको मृतयु भएको प्रहरीले जनाएको छ । महतोको

Read More