Saturday, May 21, 2022
Home >

मन्त्रिमण्डल विस्तार हुँदै

काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा ९एमाले०का अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न

Read More