Wednesday, May 18, 2022
Home >

फोनिज’ बागलुङमा नयाँ नेतृत्व

बागलुङ, फागुन १४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङ शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको दोस्रो अधिवेशनले संगम घर्तीमगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा प्रकाश छन्त्याल, सचिवमा लिला थापा, सहसचिवमा डम्बर बुढा र कोषाध्यक्षमा तनमती रोका रहनुभएको छ । यस्तै, दुई

Read More