Saturday, May 21, 2022
Home >

तीन महिला पत्रकार पुरस्कृत

काठमाडौं, फागुन १३ । पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका ३ महिला पत्रकार पुरस्कृत भएका छन्। १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले पत्रकार महिला पत्रकारहरूको भेला आयोजना गरी महिला खबर डटकमकी सम्पादन लोग्सरी कुँवर, अपांगता भएका पत्रकार महिला गण्डकी एफएममा कार्यरत

Read More