Friday, May 20, 2022
Home >

ऋण लिँदाको सर्त ‘छोरीको बिहा’ : कल्पना र अनिताको यस्तो छ व्यथा

बझाङ, फागुन १३ । 'सँगैका साथी स्कुल जान्छन्, मचाहिँ बिधुवी भएँ' कालो अक्षर नचिनेकै बेला ९ बर्षको उमेरमा छिकेमी गाउँका १२ बर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो । १४ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ बर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका कारण बिहा

Read More