काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै
काठमाडौँ, फागुन १२ । नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो । बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । उक्त मस्यौदा
Read More