Monday, May 16, 2022
Home >

ओलीको गृहनगरमा साढे ३ खर्बको यस्ता योजना

झापा, फागुन १२ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् । नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन

Read More