Sunday, May 15, 2022
Home >

टुटा कीराका कारण किसान हैरान

ललितपुर, फागुन १२ । तरकारीमा लाग्ने टुटा कीरा (पात खन्ने कीरा) का कारण किसान हैरान छन् । सो कीराका कारण पात बिग्रिने कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । पहिले भुसुना जस्तो हुने यो कीरा पछि लार्भाजस्तो स्वरुप बनाउँछ । कीराले असर गरेको पातबाट थाहा हुने

Read More