Wednesday, May 18, 2022
Home >

जीप र ट्रयाक्टर एक आपसमाठोक्किँदा एकको मुत्यु, ८ घाइते

सञ्चारक पाँचथर, फागुन ११ । पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाँउमा जीप र टयाक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन् । गएराति १० वजे झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको टयाक्टर एकआपसमा

Read More