Tuesday, July 7, 2020
Home >

ट्रक दुर्घटनाका मृतकको पहिचान

चितवन, फागुन ११ । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देही बेलहिया–१ बस्ने अन्दाजी ५० वर्षीय विक्रम सिंह रहेका

Read More