Saturday, May 21, 2022
Home >

नेपाल–भारत सचिवस्तरीय बैठक

काठमाडौँ, फागुन ११ । नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक बिहिबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ । शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको यहाँस्थित भारतीय दूतावासले

Read More