Monday, May 16, 2022
Home >

कर्णालीको सहुलियत टिकट वितरण एयरलाइन्सकै जिम्मा

डोल्पा, फागुन १० । नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् । वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित एयरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो । उहाँका अनुसार योभन्दा अगाडि सम्बन्धित जिल्लामा गठन

Read More