Sunday, May 15, 2022
Home >

आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित

पर्वत, फागुन १० । पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ । स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर सखाप भएको हो । पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा अश्रय लिएर बसेको छ । आगलागीबाट करिब रु ६ लाख बराबरको क्षति भएको

Read More