Saturday, May 21, 2022
Home >

रेडपाण्डाको छाला विक्री वितरणमा संलग्न दुई पक्राउ

सञ्चारक काठमाडौं, फागुन १० । रेडपाण्डाको छाला विक्री वितरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा नुनडाकी गाविस घर भइ हाल कपन बस्दै आएका २१ वर्षीय पेम्वा तामाङ र बाग्लुङको ग्वालीचौर–२ घर भइ नेपालटार बस्दै आएका २२ वर्षीय किरण केसी रहेकाा छन् । प्रहरी सहायक निरीक्षक सागर थापाको नेतृत्वमा

Read More