Saturday, May 21, 2022
Home >

भारतीय ट्रक दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते

सञ्चारक चितवन, फागुन १० । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। मृतक र घाइतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको छ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा बिहीबार बिहान ३ः५० बजे दुर्घटना भएको प्रहरीले

Read More